पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाग्मती पुलको बिम चर्किएपछि…

रौतहट । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाको बीचमा रहेको बाग्मती नदीको पुल मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले डेढ किलोमिटर ड्राइभर्सन बनाएर पुल मर्मत शुरू गरेको हो । केही दिन अगाडि पुलको बिम (गिर्डर) चर्किएको थियो । पुलको पूर्वतर्फ ४ र ५ नम्बरको स्परमाथि जडान गरिएको बिम झन्डै आठ सेन्टिमिटर चर्किएको…