धादिङ । सङ्घीय राजधानी काठमाडौँ भित्रने र प्रवेश गर्ने प्रमुख मार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग आइतबारदेखी दैनिक ४ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन अवस्थामा रहेको सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकोले नागढुङ्गदेखी मुग्लीनसम्मको सडक पुष ७ गते आइतवारदेखी पुष १३ गते शनिवारसम्म दैनिक बिहान ११ बजेदेखी दिउँसो…