अर्थतन्त्र चलायमान बनाउन सरकारले अध्यादेश ल्यायाे : अर्थमन्त्री पाैडेल

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याएको बताएका छन् । भन्सार दिवसको अवसरमा आज काठमाडौंमा भएको कार्यक्रममा अर्थमन्त्री पौडेलले उत्पादन, उत्पादकत्व र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वृद्धि गर्ने उद्देश्यले अध्यादेश ल्याएको बताए । निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशलाई सकारात्मक रूपमा लिएको भन्दै उहाँले सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका…