शोधानान्तर तीन खर्ब १० अर्ब बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को ८ महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो । तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुनसम्म मुलुकको शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोड रुपैयाँ बचतमा रहेको छ । गत…