काठमाडौँ । आन्तरिक तर्फको हवाई भाडा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुने गरी हवाई भाडा बढाएको जानकारी दिएको हो । क्यानका अनुसार नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको हो । विराटनगर-धनगढीको भाडा १२५ रुपैयाँले बढ्दा काठमाडौँ-धनगढीको भाडा ९०…