तोलामा १ हजार ९ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४ सय रुपैयाँमा…