काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज र भोलि काठमाडौैमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्दैछ । श्रम बजारमा देखिएको खाडललाई सम्बोधन गर्न मन्त्रालयले सम्मेलन गर्न लागेको हो । श्रम र सीपको सदुपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्न सम्मेलन गर्न लागिएको मन्त्रालयले जनाएको छ । श्रम शक्तिको यथोचित उपयोग गरी रोजगारी सिर्जना…