सरकारी अस्पतालको ३८ लाख रकम गायब : नेपाल बैंककै कर्मचारीसहित पाँच जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिकाअन्तर्गत सञ्चालित आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको ३८ लाखभन्दा बढी रकम हिनामिना प्रकरणमा अस्पताल र बैंकसँग सम्बन्धित पाँच जना पक्राउ परेका छन् । सरकारी अस्पतालको आम्दानी नक्कली भौचरमार्फत अपचलन गरिएको आरोपमा प्रहरीले डाक्टरदेखि बैंकका कर्मचारीसम्मलाई नियन्त्रणमा लिएपछि स्थानीय तहको आर्थिक अनुशासनमाथि गम्भीर प्रश्न उठेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिकाको स्वास्थ्य…