वीरगञ्ज भन्सारमा राजस्व संकलन बढ्यो, सात महिनामा ९४ अर्ब ५२ करोड संकलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयमा राजस्व संकलन बढेको छ । कार्यालयले चालू आर्थिक वर्षको सात महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो गएको आर्थिक वर्षको यही अवधिमा संकलित रकममा सात अर्ब ९५ करोड रुपैयाँले बढी हो । कार्यालयले सात महिनामा एक खर्ब २१ अर्ब ८१ करोड…