काठमाडौं । बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४.६३ अंकले बढेको छ । सामान्य अंकले बढ्दा नेप्से २५८६.२३ बिन्दुममा पुगेको हो । बिहीबार ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । १०,०८६,७०५ कम्पनीको सेयर खरिद बिक्री भएको छ । बुधबार कुल ३०५ कम्पनीको ९४ करोड ३४ लाख कित्ता सेयर खरिदबिक्री…