आउँदो वर्षका लागि साढे ६ खर्बको घाटा बजेट ल्याउन सकिने गरी स्रोत अनुमान

काठमाडौं । राष्ट्रिय स्रोत अनुमान समितिले आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि झन्डै साढे ६ खर्ब रुपैयाँ बराबरको घाटा बजेट ल्याउन सकिने गरी स्रोतको सीमा अर्थात् 'सिलिङ' निर्धारण गरेको छ । आउँदो आर्थिक वर्षका लागि १९ खर्ब ६५ करोडको बजेट सिलिङ निर्धारण गर्दा आन्तरिक राजस्वबाट १२ खर्ब ६३ अर्ब १० करोड रुपैयाँ मात्रै प्राप्त हुने…