काठमाडौँ । नेप्से आज सामान्य अङ्कले बढेको छ । विहीबार नेप्से ६.०१ अङ्कले बढेर २९७४.४६ विन्दुमा पुगेको छ । आज कूल ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर रु १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ मूल्यमा खरिद बिक्री भएका छन् । त्यस्तै आज तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति…