लगातार ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार

संखुवासभा । संखुवासभामा लगातार ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । यस वर्ष अलैँचीको मूल्य प्रतिमन अर्थात् ४० किलोको ९० हजार रुपैयाँ पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजार रुपैयाँसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजार रुपैयाँसम्म झरेको थियो । अलैँची व्यवसायी महासङ्घ संखुवासभाका…