तनहुँ । बिजुलीको लाइन काटेपछि तनहुँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ६८ लाख ४५ हजार रुपैयाँ बक्यौता सङ्कलन गरेको छ । केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार एक हजार चार सय ३६ जना ग्राहकको लाइन काटिएकाेमा एक हजार दुई…