काठमाडौं । नेपाली बजारमा पहेँलो धातु सुनको मूल्यले मंगलबार ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो दिन सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि देखिएको हो । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले उकालो लागेको छ । यो वृद्धिसँगै बजारमा सुनको मूल्य प्रतितोला…