मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रले प्राथमिकता पाएन : परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले  मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रले प्रथामिकता नपाएको टिप्पणी गरेको छ  एक विज्ञप्ति जारी गर्दै सिएनआईले  कठोर नीति अवलम्बन गर्दै आएको नेपाल राष्ट्र बैंक पछिल्लो पटक केही लचक भएको देखिएपनि उत्पादनशील क्षेत्रले भने प्राथमिकता नपाएको टिप्पणी प्रतिक्रिया दिएको छ ।  राष्ट्र बैंकले समग्र मागलाई संकुचित पार्नेगरी लिएको यसअघिका नीतिमा सुधार…