पदयात्रामा पहिचान भएका ३ दर्जन पर्यटकीय गन्तव्यको सुची सहितको प्रतिवेदन हस्तान्तरण

महोत्तरी । पर्यटकिय गनतव्यको खोजीमा जुटेको बर्दिवास उधोग बाणिज्य संघले प्रदेश र स्थानिय सरकारलाई प्रतिवेदन पेश गरेको छ । स्थलगत पदयात्राका क्रममा नगर क्षेत्रमा पहिचान गरिएका पर्यटकिय गन्तव्यहरुको सुची सहित आज प्रतिवेदन पेश गरेको हो । उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाको नेतृत्वमा हस्तान्तरण गरिएको उक्त प्रतिवेदनमा धार्मिक, पुरातात्त्विक र पर्यटकिय हिसावले आकर्षित गर्न सक्ने…