काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको भाटभटेनीको कोटेश्वरस्थित भवनको अवलोकन गरेका छन् । अर्थसचिवलाई लिएर उनी खन्डहर बनाइएको भवन अवलोकनका लागि पुगेका हुन् । भाटभटेनीले सामाजिक सञ्जालमार्फत् भनेको छ, “उहाँको उपस्थितिले हामीलाई दृढता र हौसला मिलेको छ, जसले हामीलाई अझ सबल भएर अघि बढ्न प्रेरित गरेको छ । भौतिक संरचना भत्किन…