समयभन्दा अघि सम्पन्न सिन्धुरे खोलाको मोटरेबल पुल

नुवाकोट । नुवाकोटको बेलकोटगढी–१३ र लिखु–०३ जोड्ने सिन्धुरे खोलाको मोटरेबल पुल तोकिएको समयभन्दा करिब ५ महिना अगावै सम्पन्न भएको छ। पुल निर्माणको जिम्मा पाएको जय विष्णु निर्माण सेवा प्रालिले निर्धारित म्यादभन्दा अघि काम सम्पन्न गरी स्थानीय जनताको सेवा गरेको भन्दै प्रशंसा पाएको हो। कम्पनीका प्रबन्ध निर्देशक अनिल सिलवाल ले आफ्नो गाउँमा समयभन्दा अघि पुल निर्माण…