शेयरबजारमा २० अंकको पहिरो

काठमाडाैं । मंगलबार शेयरबजार परिसूचक नेप्सेमा २० अंकमाथिको पहिरो गएको छ । अघिल्लो दिन ८ अंकले घटेको बजारमा आज थप २०.७५ अंकले घट्दै २ हजार ६४२.१५ अंकमा झरेको हो । आज ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ बराबर २ करोड ५ लाख ५९ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले…