एनआइसी एशियाका ग्राहकले दराजमार्फत किनमेल गर्दा २५०० रुपैयाँसम्म छुट !

काठमाडौं । एनआइसी एशिया बैंकले दशैंको अवसरमा दराज ई-कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्ने गरी दराजसँग सम्झौता गरेको छ । २०७९ भाद्र २९ देखि २०७९ आश्विन ११ सम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा रू.२,००० सम्मको छुट उपलब्ध हुने बैंकले…