काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ०२ अंकले घटेर २ हजार ५ सय ६६ दशमलव ०९ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर २ दशमलव ९१ प्रतिशतले ओरालो लागेको छ । आज २ सय २२ वटा कम्पनीकाे…