१८ अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से सूचक १८ अंकमाथिले घट्न पुगेको छ । अघिल्लो साताको अन्तिम दिन बिहीबार १५.७३ अंकले घटेर १९ सय ४.४० विन्दुमा झरेको नेप्से सूचक थप १८.८० अंकले घट्दै १८ सय ८५.६० अंकको विन्दुमा ओर्लिएको हो । नेप्से सूचक घटेसँगै कारोबार रकम पनि घटेर ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँमा…