ईपीएससँग मन्त्रालयले सोध्यो स्पष्टीकरण : कोरिया जाने भाडा महँगो किन ?

काठमाडौं । श्रम मन्त्रालयले ईपीएस कोरियालाई नेपालबाट कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएको बारे स्पष्टीकरण सोध्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार कोरियन एयरले यात्रुसँग महँगो भाडा असुल गरिरहेको सन्दर्भमा श्रम मन्त्रालयमार्फत तीन दिन भित्र जवाफ पेश गर्नेे गरी स्पष्टीकरण सोध्ने निर्णय पर्यटन मन्त्रालयले गरेको हो । मन्त्री…