नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा

काठमाडौं । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा ६ ठूला र ९ साना पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पछिल्लो समयमा आयोजनामा सडकसँगै पुल निर्माणले पनि गति लिन थालेको हो । पश्चिम खण्डमा ९ ठूलो र २१ सानो पुल रहेका छन् । तीमध्ये तीन ठूला र १४ सानो सकिएको तथा दुई ठूलो र चार सानो…