काठमाडौं । नेपालका उद्योगी, व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकिएको छ । हालसम्म रामचन्द्र संघीई र अन्जन श्रेष्ठ गरी २ जनाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलले बताएका हुन् । यसअघि १९ चैतमा संघईले…