काठमाडौं । सोलुखुम्बुका कीर्तिमानी आरोही कामीरिता शेर्पाले २८औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । उनी आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको शिखरमा पुगेको सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ । यो सिजनमा उनले दोस्रोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् । उनी यही जेठ ३ गते २७औं पटक आठ हजार ८४८…