पाेखरा । साेसाइटी अफ कन्सल्टिङ आर्कीटेक्चरल एण्ड ईन्जिनियरिङ फर्म (स्केफ) नेपालको आयोजना तथा निर्माण व्यवसाय प्रवर्द्धन केन्द्र र नेपाल निर्माण व्यवसायी महासंघको सहयोग तथा स्थानीय सडक तथा पुल सहयोग इकाइको प्राविधिक सहयोगमा गण्डकी प्रदेश सरकार, नेपाल सरकार, परामर्शदात्री संस्था, निर्माण व्यवसायी संस्था तथा स्थानीय सरकारका इन्जिनियरहरुको क्षमता अभिवृद्धिकरणको लागि पुलको डिजाइन र निर्माण सुपरभिजन सम्बन्धी…