तेह्रथुममा यस वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान

तेह्रथुम । तेह्रथुममा यस वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान गरिएकाे छ । नयाँ बगैँचा विस्तार र सेपिलाे ओसिलाे क्षेत्रमा रहेका बगानमा धेरै सुन्तला फलेका कारण उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र धनकुटाकाे तथ्यांक छ । तेह्रथुममा वार्षिक तीन हजार आठ सयभन्दा बढी मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । आर्थिक बर्ष २०७७/०७८ मा तीन हजार…