काठमाडौं । श्रम तथा रोजगार सम्बन्धी सबै सेवा स्थानीय तहबाटै दिइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकीकृत श्रम तथा रोजगार केन्द्रमार्फत श्रम तथा रोजगार सम्बन्धी सम्पूर्ण सेवा सुविधाहरू स्थानीय तहबाट एकीकृत रूपमा प्रवाह गर्ने तयारी गरेको हो । राजधानीमा बुधवार आयोजित एक कार्यक्रमका बिच विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूसँग एकीकृत…