मेडइन नेपाल अभियानमा जुटेको यात्री मोटरसाइकललाई सरकारको असहयोग

काठमाडौं । मेडइन नेपाल अभियानमा जुटेको यात्री मोटरसाइकलाई सरकारले दर्ता गर्न नमानेपछि यात्री मोटरसाइकलको विगत ८ महिनादेखि उत्पादन ठप्प छ । यात्री मोटरसाइकल उत्पादक दर्ताका लागि सरकारी कार्यालयको टेबुलमा पुग्दा पनि कानुनी छिद्रा देखाएर स्वदेशी उत्पादनलाई निरुत्साहित गरिरहेका छन् । कम्पनीले बारम्बार आफ्नो समस्या स्पष्ट पारेर अनुरोध गर्दासमेत सरकारले नेपालमै बनेका सवारी साधन दर्ता गरेको…