यूनियन लाइफ इन्स्योरेन्सकाे साधारण सभाबाट लाभांश प्रस्ताव पारित

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौं बार्षिक साधारण सभा आज २६ माघ २०७९ मा भैरहवामा सम्पन्न भएको छ । सो सभाले शेयरधनीहरुलाई ८.९७ प्रतिशत बोनश दिने प्रस्ताव पारित गरेको छ । साधारण सभाले आर्थिक बर्ष २०७७/७८ को लागि सो बोनश शेयर दिने भएको हो । बोनश शेयर वितरण गर्दा लाग्ने कर वापतको रकम…