कोरला नाका सञ्चालन भएपछि स्थानीयवासीलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरूपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयवासीले रोजगारी प्राप्त गरेका छन् । कोरला नाकामा रहेकाे नेपालतर्फको दशगजा क्षेत्र र कोरलामा रहेकाे चीनतर्फ लिमी बजारमा माथिल्लो मुस्ताङीले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् । यो नाका विसं २०८० कात्तिक २७ गतेदेखि खुला भएको थियो । त्यसअघि माथिल्लो मुस्ताङका नागरिक…