एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप नै किन ?

काठमाडौं । नेपालको बैंकिङ्ग क्षेत्रकै सबैभन्दा धेरै बढी प्रयोगकर्ताहरू रहेको एनआईसी एशियालाई बैंकले भर्खरै ओम्निच्यानेल प्रणालीमा अपग्रेड गरी अधिकतम बैंकिङ्ग सेवा तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रदान गरिरहेको छ। ‘सबथोक यसमै छ’ भन्ने नाराका साथ बैंकले ल्याएको सेवाबाट ग्राहकहरूले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सक्नेछन् जनाएको छ । निकट भविष्यमा अझ बढी…