के तपाईँ रोजगारीको लागि साउदी जाँदै हुनुहुन्छ ? जानुअघि यि कुरामा ध्यान दिनुहोस्

काठमाडौं । के तपाईँ वैदेशिक रोजगारीको लागि साउदी अरब जाने सोच्दै हुनुहुन्छ ? यदि तपाई जान चाहेको भने, साउदी जानुअघि विभिन्न कुरामा ध्यान दिनुहोस् र त्यहाँको नीति नियमको बारेमा राम्रोसँग बुझेर मात्र जानुहोस् । त्यसरी जादाँ तपाई हेरक कुरामा सहज हुनसक्छ । लाखौँ रुपैयाँ खर्च गरेर साउदी पुगेका श्रमिकहरू पछिल्लो समय समस्यामा पर्ने क्रम एकदमै…