पर्यटन प्रवर्द्धन गर्न कटारीको मर्जितपुरमा प्यराग्लाइडिङ

उदयपुर । उदयपुरको कटारी नगरपालिकाले साहसिक पर्यटन खेलका निम्ति परिक्षण उडान गरेको छ । कटारी नगरपालिका– ७ मर्जेतपुर गडिकोट डाँडाबाट प्याराग्लाईडिङ, जिपलाइन, रक क्ल्याम्बिङ साहसिक खेलको परीक्षण गरिएको हो । आन्तरिक तथा वाह्र्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका– ७ मर्जेतपुर गडिकोटमा प्याराग्लाईडिङ, जिपलाइन र रक क्ल्याम्बिङको परीक्षण गरिएकाे हाे। स्थानीय गडिकोट पर्यटन व्यवस्थापन…