सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ९८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलामा एक लाख ९७ हजार दुई सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।…