सरकारले नै रुग्ण बनायो ठेक्का : महासंघ अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विकासे मन्त्रालयहरूले रुग्ण आयोजनाका ठेक्का अन्त्य गरिरहेकोमा गम्भीर आपत्ति जनाएको छ । महासंघका अध्यक्ष रवि सिंहले ठेक्का अन्त्य गर्ने सरकारी कदम सुन्नमा जति कर्णप्रिय लागे पनि त्यसको परिणाम र कारणमा सरकारले ध्यान नदिएको बताएका छन् । अध्यक्ष सिंहका अनुसार ठेक्का अन्त्यपछिको परिणामलाई सरकारले हेरेको छैन । उनले रुग्ण ठेक्काको…