नेप्से लगातार आठौं दिन बढ्यो

काठमाडौं । शेयर बजार लगातार आठौं कारोबार दिन बढेको छ। नेप्से परिसूचक आज ३.७६ अंकले बढेर २,९८२.६४ विन्दुमा पुगेको छ। आज विकास बैंक, होटल, जलविद्युत्, लगानी, म्युचुअल फन्ड र व्यापार समूहबाहेक अन्य सबैको शेयर घटेको छ। ग्रीन भेन्चर्स, ट्रेड टावर, सान्भी इनर्जी र श्वेतगङ्गा हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ। मञ्जुश्री फाइनान्सको डिबेन्चर भने…