नेप्से सूचक पाँच दिन लगातार उकालो, आज १०.९८ अंकले वृद्धि

काठमाडौँ । शेयर बजार लगातार पाँचौं दिन हरियाली देखाएको छ। नेप्से परिसूचक आज १०.९८ अंकले बढेर २,७०५.८१ विन्दुमा पुगेको छ। आजको कारोबारमा अधिकांश उपसमूहको शेयरमा वृद्धि देखिएको छ। फाइनान्स उपसमूह सबैभन्दा बढी लाभमा रहँदा यसको सूचक ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ। नेपाल फाइनान्स कम्पनीको शेयर मूल्यमा झन्डै १० प्रतिशतको बृद्धि भएको छ। तर, होटल…