काठमाडौं । लगातार तीन कारोबार दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६८ अंकले घटेर २ हजार ७ सय ६ दशमलव ०४ विन्दुमा झरेको छ । नयाँ वर्षपछि शेयर बजार पहिलो पटक घटेको हो । आज उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल,…