काठमाडौँ । शेयर बजार लगातार दोस्रो दिन दोहोरो अंकले घटेको छ। हिजो २७ अंकले ओरालो लागेको नेप्से परिसूचक आज थप २६ दशमलव २२ अंकले घटेर २७९६ दशमलव २४ विन्दुमा झरेको छ। आज होटल समूह बाहेक सबै क्षेत्रका सेयर घटेका छन्। फाइनान्स समूहको सेयर मूल्य १ दशमलव ५३ प्रतिशत र माइक्रोफाइनान्स समूहको सेयर १ दशमलव ४९…