लगातार पाँचौं दिन घट्यो शेयर बजार, कारोबार रकम ४ अर्ब ५६ करोडमा खुम्चियो

काठमाडौं । शेयर बजार लगातार पाँचौं दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ३८ अंकले घटेर २ हजार ६ सय ६९ दशमलव ७६ विन्दुमा झरेको छ । शेयर बजार ५ दिनमा ५४ अंकभन्दा धेरैले घटेको छ । आज जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर १ दशमलव ३५…