नेप्से तीन वर्षकै उच्च बिन्दुमा, करिब ३० अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३ हजार नाघेको छ भने दैनिक कारोबारमा उच्च रेकर्ड कायम भएको छ । आज नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ बिन्दुमा उक्लिएको छ । जुन अंक तीन वर्ष (२०७८ भदौ १५) कै उच्च हो । आजको बढोत्तरी १.४५ प्रतिशत हो । आज १०५ कम्पनीको मूल्य बढ्दा १३७…