एसईई पछि के गर्ने ?

राम्रो ग्रेड आए साइन्स नत्र म्यानेजम्यान्ट कि आर्ट्स भनिन्छ ।अझै पनि हाम्रो समाजमा साइन्स पढ्नेहरूलाई ट्यालेन्टेट र अरु विषय पढ्नेलाई अलि कम महत्त्वको साथ हेर्ने गरिन्छ । हाम्रो समाजमा अहिले पनि यही प्रचलन छ तर म यो कुरामा पुर्ण रुपमा असहमति जनाउँछु । जुन विषय पढे पनि त्यसमा विज्ञ बन्नु चाहिँ ठूलो कुरा हो ।…