चिकित्सा शिक्षा शुल्कमा साढे तीन प्रतिशतले बृद्धि: डाक्टर पढन ४१ लाख, नर्सिङलाई १० लाख

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र बिद्यामा शैक्षिक सत्र २०७८/७९ समुह (ब्याच) का लागि नयाँ शुल्क निर्धारण गरेको छ । गत जेठ १७ बसेको आयोगको निर्णय अनुसार चिकित्सा शिक्षाका सबै तहमा र बिद्यामा ३.६ प्रतिशतले बृद्धी गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिए । उपत्यका भित्र एमवीवीएस (डाक्टर) पढनका लागि ४१ लाख…