काठमाडौं । नेपालभाषा साहित्य महोत्सवको चौथो संस्करण कीर्तिपुरमा हुने भएको छ । नेपालभाषा साहित्य विकासको उद्देश्य लिइ सन्ध्या टाइम्स पिथना प्रा.लि.को प्रकाशन नेपालभाषा टाइम्स दैनिकको आयोजनामा पाँच वर्षदेखि नेपालभाषा साहित्य महोत्सव हुँदै आइरहेको छ । कोभिड महामारीका कारण गत वर्ष कार्यक्रम हुन नसकेकfले यस वर्ष चौथो संस्करणको रूपमा कार्यक्रम हुन लागेको हो । कीर्तिपुर नगरपालिकाको…