प्राध्यापकको लापरबाहीले नतिजा प्रकाशनमा ढिलाइ हुन्छ : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरूको लापरबाहीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको आरोप लगाएका छन् । आइतबार भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् । ४–५ लाख विद्यार्थीको परीक्षाफल सार्वजनिक गर्न ९ महिनाभन्दा बढी लाग्ने गरेको…