जग्गा किर्तेमा संलग्न नेकपा एसका वडाध्यक्ष पक्राउ

धादिङ । जग्गा किर्तेमा संग्लग्न नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ परेका छन् । धुनीवेशी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिवार बिहान काठमाडौँको कलङ्कीबाट प्रहरीले पक्राउ गरेको हो । डा अध्यक्ष सुवेदी माथी ले सार्वजनिक किर्ते मुद्दा लागे पछि बिगत ७ महिनादेखि फरार रहेका थिए । उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको…