बाढीले केरुङमा फसेका नेपालीलाई तातोपानी नाकाबाट ल्याउने तयारी

रसुवा । असार २४ गते चीनको लेन्देखोलाबाट आएको बाढीले चीन र नेपालको सिमानामा रहेको मितेरी पुल बगाएपछि चीनतर्फ फसेका नेपालीहरुलाई तातोपानी नाका हुँदै नेपाल ल्याउने प्रयास भई रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार केरुङमा कामका लागि गएका चालक तथा सहचालक सहितका अन्य नेपालीहरुलाई स्वदेश ल्याउनका लागि…