मुस्ताङ र रुकुम पूर्वमा हिमपातसँगै वर्षाद

रुकुम पूर्व । रुकुम पुर्वका उच्च हिमाली भूभागमा हिमपात र तल्लो भेगमा वर्षाद सुरु भएको छ । हिमपातसँगै चिसो धेरै बढेको छ । यस वर्ष लामो समयसम्म खडेरी परेको थियो । फाल्गुन महिनामा हिमपात भएपछि किसानहरुमा खुशी भएका छन । कार्तिक महिनामा खेतबारीमा छरेको उवा,जौ, गहुँ खडेरीले सुकेको थियो हिमपात भएपछि किसानहरूको हर्षित भएका हुन…